१४ किलो सुन तस्करी प्रकरणमा तीन सरसफाइ कर्मचारी पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका १४ किलो सुन तस्करी प्रकरणमा तीन जना सरसफाइ पक्राउ परेका छन् । छानबिन समितिले सोधपुछका लागि भनेर उनीहरुलाई लगिएको बताइएको हो । बाहिरी कम्पनीबाट करारमा राखिएका सफाइ कर्मचारीका सुपरभाइजर सुशिला पाण्डे, कर्मचारी कपिल ओझा र