१२ आश्विन २०८१, शनिबार

Tag: १४२ रोपनी क्षेत्र

बागलुङको रेशमा १४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार

ढोरपाटन, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चियाखेतीका लागि क्षेत्र विस्तार गरिएको छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात वर्ष अगाडिदेखि चियाखेती सुरु गरेको थियो । विसं २०७४ मा परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा अहिले बढाएर ५६ हजार