२९ फाल्गुन २०८१, बिहीबार

Tag: १४० जीबी डेटा

नेपाल टेलिकमले टिकटक चलाउन १७० रुपैयाँमै १४० जीबी डेटा दिँदै

काठमाडौं । नेपाल टेलिकमले टिकटक प्रयोगकर्तालाई लक्षित गरी विशेष अफर ल्याएको छ । मङ्गलबार २१ औं वार्षिकोत्सवको अवसरमा टलिकमले यो अफर सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत ४८ रुपैयाँमा २० जीबी डेटा उपलब्ध हुनेछ, जुन ५ एमबीपीएसको गतिमा प्रयोग गर्न