४ असार २०८१, मंगलबार

Tag: १३ बुँदे ध्यानाकर्षण पत्र

अनेरास्ववियूले १० हजार स्वयंसेवक परिचालन गर्ने, मन्त्रीलाई बुझायो १३ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौँ । नेकपा एमालेको निकट विद्यार्थी संगठन अनेरास्ववियूले कोभिड-१९ को खोप लगायत महामारीको रोकथाम र नियन्त्रणका लागि सरकारसंग हातेमालो गर्न देशभर १०,००० स्वयंसेवक परिचालन गर्ने भएको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई अनेरास्ववियूका संयोजक ऐन महरले कोभिड-१९ को महामारीको रोकथाम र