१२ असार २०८१, बुधबार

Tag: १२५ अमेरिकी डलर पुर्याउने लक्ष्य

पर्यटकको प्रतिदिन खर्च १२५ अमेरिकी डलर पुर्याउने लक्ष्य

काठमाडौँ । सरकारले पर्यटन प्रवद्र्धनका लागि नेपालमा प्रतिदिन पर्यटकको खर्च बढाउने नीति अख्तियार गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सरकारले आगामी दश वर्षमा प्रतिपर्यटक खर्च एक सय २५ अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको