४ असार २०८१, सोमबार

Tag: ११ बुँदे व्याख्यात्मक टिप्पणी

मन्त्रिपरिषद् बैठकद्वारा एमसीसीमाथिको व्याख्यात्मक टिप्पणी पारित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठक संसद भवन नयाँ वानेश्वरमा ३ मिनेट बसेर सकिएको छ । आइबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन गर्ने गरेको निर्णयको टिप्पणी मन्त्रिपरिषद्‌बाट