७ फाल्गुन २०८२, बिहिबार

Tag: १० हजार जरिवाना

छाउगोठ नभत्काए १० हजार जरिवाना

दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठ नभत्काए रु १० हजार जरिवाना गर्ने भएको छ । नगरपालिकाले पन्ध्र दिनभित्र छाउगोठ भत्काउन आज सूचना जारी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले भने–“सबै वडा कार्यालयलाई वडामा छाउगोठ