१२ असार २०८१, बुधबार

Tag: होम आइसोलेसन

अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढ्यो

गलकोट । बागलुङ जिल्लामा अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा छन् । धेरै लक्षणविहिन भएपनि केही सङ्क्रमित लक्षणसहितका छन् । कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको सम्र्पकमा नआउँदा बागलुङमा कोरोनाबाट मृत्यु हुने बढ्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति