१९ असार २०८१, बुधबार

Tag: होमस्टे संचालन

रिङरोड बाहिरका काठे बस्तीहरुमा होमस्टे संचालन गर्नु उपर्युक्त : पर्यटनमन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौं उपत्यका नजिक रिङरोड बाहिरका काठे बस्तीहरुमा होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने औल्याएका छन् । हाँडिगाउँ सामुदायिक होमस्टे (घरबास) को बाषिक उत्सव र नयाँ होमस्टे घरहरुको उद्घाटन कार्यक्रममा बोल्दै