१० फाल्गुन २०८२, आइतबार

Tag: होडेडा बन्दरगाह

हुथी विद्रोहीहरु होडेडाबाट फिर्ता हुनेक्रम शुरु : राष्ट्रसङ्घ

१४ पुस, दुबई । यमनको प्रमुख नाकाका रुपमा रहेको होडेडा बन्दरगाह शहर कब्जा गरेर बसेका यमनी विद्रोही समूहहरु युद्धबिराम सम्झौता अनुसार उक्त शहरबाट फिर्ता हुन थालेको राष्ट्रसङ्घका एक अधिकारीले बताउनुभएको छ । नाम बताउन नचाहने ती अधिकारीले शुक्रबार मध्यरातबाट हुथी