१७ असार २०८१, सोमबार

Tag: होटल सङ्घ नेपाल

होटल सङ्घले चीनमा ‘नेपाल प्रवर्द्धनात्मक’ कार्यक्रम गर्दै

काठमाडौँ । चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यका साथ होटल सङ्घ नेपालले चीनका विभिन्न सहरमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । चिनियाँ पर्यटक भित्र्याउने, नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ यही जेठ १९ देखि २५ गतेसम्म