३१ श्रावण २०८३, आइतबार

Tag: हेलिकप्टरमार्फत धनगढी

पूर्वाधारमन्त्री सुनील लम्साल बिरामी : बैतडीबाट हेलिकप्टरमार्फत धनगढी ल्याइयो

धनगढी । सडक अनुगमनका लागि सुदूरपश्चिम पुगेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि बैतडीबाट नेपाली सेनाको हेलिकप्टरमा धनगढी ल्याइएको छ । आज आइतबार दार्चुलाबाट बैतडी पुगेका मन्त्री लम्साललाई बैतडी पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि धनगढी ल्याइएको हो । उनलाई उच्च ज्वरो