१९ असार २०८१, बुधबार

Tag: हेलम्बुको पर्यटन व्यवसाय

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय

चौतारा । भूकम्प र कोरोनाले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टेको पुनःनिर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । बाटैभरि बौद्ध