३१ भाद्र २०८१, सोमबार

Tag: हेमन्तप्रकाश ओली

विप्लवबाट कारवाहीमा परेका हेमन्तप्रकाश र धर्मेन्द्र पक्षले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ बाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले केन्द्रीय समिति बैठक बोलाएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टीले कारवाही गरेपछि ओली र बास्तोला पक्षले केन्द्रीय समिति बैठक बोलाएका हुन् । एक नेताका अनुसार ओली