३० चैत्र २०८२, सोमबार

Tag: हेक्टर जमिन

थप २९ हजार ४०० हेक्टर जमिनमा सिँचाइ विस्तार गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा थप २९ हजार ४०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने जनाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजो आव २०७८/७९ को बजेट प्रस्तुत गर्दै कृषियोग्य जमिनमा नदी पथान्तरण, नहर, लिफ्ट, कुलो तथा भूमिगत सिँचाइ