५ फाल्गुन २०८२, मंगलबार

Tag: हेक्टरमा रोपाइँ

गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ

गण्डकी । हालसम्म गण्डकी प्रदेशमा ७९ हजार ८३८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । जुन यस वर्ष रोपाइँ हुने क्षेत्रफलको झण्डै ८५ प्रतिशत हो । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुने अनुमान छ