काँग्रेस नेता हृदयराम थानीद्वारा उम्मेदवार नबन्ने घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उम्मेदवार नहुने घोषणा गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गरी आफ्नो स्वास्थ्यको कारण र भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देश अप्रत्याशित राजनीतिक घटनाक्रम