३ असार २०८१, सोमबार

Tag: हुस्सु-कुहिरो लाग्ने

आजको मौसम : तराईका अधिकांश भू-भागमा हुस्सु-कुहिरो लाग्ने

काठमाडौँ । देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु-कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ । विभागले तराईका धेरै भू–भागमा बाक्लो हुस्सु