हुलाक सेवालाई विश्वसनीय र दुर्त बनाउन सके राजस्व बढ्छ : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई विश्वसनीय, भरपर्दो र दुर्त बनाउन सके राजस्व बढाउन सकिने धारणा व्यक्त गरेका छन् । हुलाक सेवा विभागले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षासम्बन्धी अन्तरक्रियामा मन्त्री