३ आश्विन २०८१, बिहीबार

Tag: हुरीपीडित

बारा-पर्साका हुरीपीडितलाई साढे पाँच लाख लागतमा घर निर्माण हुने

१३ वैसाख, काठमाडाैं । सरकारले बारा र पर्साका हुरीपीडितका लागि साढे पाँच लाख रुपैयाँबराबरका घर बनाउन सेनालाई जिम्मा दिएको छ । सेनाले पठाएको दुई विकल्पसहितको प्रस्तावबारे रक्षा मन्त्रालयले सहरी विकास मन्त्रालयसँग थप सुझाब लिएर मन्त्रिपरिषदले मंगलबार यो निर्णय गरेको हो