१९ असार २०८१, बुधबार

Tag: हुँवा गुएइदो

भेनेजुएला सङ्कट : विश्व समुदाय पक्ष र विपक्षमा उभिए

१४ माघ, कारकास । भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख हुँवा गुएइदोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भएको छ । समाजवादी राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा देशभित्र नै प्रदर्शन भइरहेका बेला विश्व समुदाय पनि मदुरो र गुएइदोलाई समर्थन गर्नेमा विभाजित