२२ भाद्र २०८१, शनिबार

Tag: हिसाब-किताब

आर्थिक वर्ष सकिन ७ दिन बाँकी : राजस्व संकलन १० खर्ब ७० करोड

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व सङ्कलन हुनसकेको छैन । सरकारको दैनिक हिसाब-किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल रु १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व सङ्कलन