१७ बैशाख २०८३, बिहिबार

Tag: हिमालय एअरलाइन्स

अब हिमालय एयरलाइन्सको टिकट अनलाइनबाटै

काठमाडौँ । हिमालय एयरलाइन्स अनलाइन टिकट बुकिङ शुरु गरेको छ । ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट एयरलाइन्स्को वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् । प्रारम्भिक चरणमा कनेक्ट आइपिएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य