५ फाल्गुन २०८२, मंगलबार

Tag: हिमालयन जनरल इन्स्योरेन्स

हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शाह

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विजयबहादुर शाह नियुक्त भएका छन् । बोर्ड बैठकले शाहलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिका सीईओ सुशील बज्राचार्यले आफ्नो ६ वर्ष ५ महिनाको सिइओको जिम्मेवारी पूरा गरेर बाहिरिएसँगै सीईओमा