२ असार २०८१, शनिबार

Tag: हिउँदमा धुलाम्मे

बागलुङमा सडक कालोपत्र नहुँदा सास्ती : बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे

गलकोट । बागलुङ बजारदेखि बुर्तिवाङ हुँदै निसीखोला पुग्ने राष्ट्रिय गौरवको आयोजना छ । बागलुङबाट निसी जान पहिला एक दिन लाग्थ्यो अहिले निसीसम्मै सडक कालोपत्र छ । बागलुङ बजारदेखि घोडाँबाधेसम्मको सडक कालोपत्र भएको छैन । यही सडकमा घण्टौं सवारी फस्ने, जाम