१२ आश्विन २०८१, शनिबार

Tag: हावाबाट पनि कोरोना

वैज्ञानिकहरूका अनुसार हावाबाट पनि कोरोना भाइरस सर्न सक्ने दाबी

एजेन्सी, असार २२ । केही वैज्ञानिकहरूले गरेको अनुसन्धानवाट हावाका साना कणमा पुगेका कोरोना भाइरस (कोभिड-१९) बाट पनि मानिसमा संक्रमण हुन सक्ने दाबी गर्दै विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरस सम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेको विवरण न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ