७ मंसिर २०८१, शुक्रबार

Tag: हालसम्मकै उच्च

चालु खाता र शोधनान्तर बचतमा, विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तीन महिनाको तथ्याङकमा आधारित देशको वर्तमान आर्थिक तथा