५ फाल्गुन २०८२, मंगलबार

Tag: हार्दिक स्वागत

कुकुरको मासु बेच्ने ओली समूहमा हार्दिक स्वागत छ कमरेड विप्लव : सुदन किराती

काठमाडौं ‍। नेकपा प्रचण्ड-नेपाल समूहका नेता सुदन किरातीले नेत्रविक्रम चन्द समूहलाई कुकुरको मासु बेच्ने पसलमा हार्दिक स्वागत गरेका छन्। नेता किरातीले अबको बहश कार्यकारी राष्ट्र प्रमुखमा केन्द्रीत गर्न आग्रह गरेका छन्। विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा