१९ असार २०८१, बुधबार

Tag: हाइड्रोपावर

सालमुनि ‘हाइड्रो पावर’ को काम अन्तिमचरणमा

२ वैशाख, डोटी । बडिकेदार गाउँपालिका–९ विपीनगरस्थित कापडी गाडमा निर्माणाधिन सालमुनि हाइड्रो पावरको काम अन्तिमचरणमा पुगेको छ । उक्त विद्युत् पावर हाउसको विद्युत् उत्पादन क्षमता ३.३३ मेगावाट छ । करीब एक अर्बको लगानीमा निर्माणाधिन सो विद्युत् गृहमा अहिलेसम्म करीब रु