३ भदौ २०८३, बुधबार

Tag: हाँस्यकलाकार

हाँस्यकलाकार मनोज गजुरेल ताप्लेजुङ्की महिलासँग विवाह गर्दै

हाँस्यकलाकार मनोज गजुरेलले चाडै बिवाह गर्ने भएका छन्। उनको पहिलो विवाह टिक्न नसकेपछि उनले दोस्रो विवाह गर्न लागेका हुन्। उनले पहिलो श्रीमती मिना ढकालसँग तिन वर्ष अगाडीमात्र सम्बन्ध विच्छेद गरेका थिए। गजुरेलले ताप्लेजुङ्की एक महिलासँग विवाह गर्न लागेका हुन्। तर