२ जेष्ठ २०८३, शनिबार

Tag: हल्का वर्षा

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।