२१ असार २०८१, शुक्रबार

Tag: हरि घिमिरे

वारि सुनसान-पारि गुलजार

१३ कात्तिक, वीरगञ्ज । हेटौंडा उपमहानगरपालिका–११ बस्ने हरि घिमिरे तिहार तथा छठ पर्वलाई लक्षित गरी किनमेलको लागि सीमावर्ती भारतीय बजार रक्सौल आएका छन् । भारतीय बजारमा कपडालगायत दैनिक उपभोग्यका सामान सस्तोमा पाइने भएकाले हेटौंडाबाट सामान किन्न यहाँ आएको उहाँले राससलाई