२० जेष्ठ २०८१, आइतबार

Tag: हरिबहादुर चुमान

माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । माओवादी केन्द्रले समर्थन