अटो रिक्सा चालकको पीडाः खाने त ठेगान छैन, किस्ता कसरी तिर्ने
सुरुङ्गा, १० वैशाख । झापाको बाह्रदशी गाउँपालिका– ३ राजगढका हरिचन्द्र तिम्सिना तीन पाङ्ग्रे अटो रिक्सा चलाउनुहुन्छ । उहाँले अटो रिक्सा चलाएको झण्डै दुई वर्ष भयो । किस्तामा लिएको अटो रिक्सा चलाएर घरखर्च टार्दै आउनुभएका तिम्सिनालाई अहिले अटो किन्दा लिएको ऋणको