६ फाल्गुन २०८२, बुधबार

Tag: हनुमानढोका दरबार

दुई करोडले बढ्यो हनुमानढोका दरबार क्षेत्रको राजस्व

काठमाडौँ । गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब दुई करोडले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए। प्रमुख प्रधानका अनुसार अघिल्लो