७ मंसिर २०८१, शुक्रबार

Tag: हनुमन्ते खोला

हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि, सतर्कता अपनाउन आग्रह

भक्तपुर । विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय,