२३ भाद्र २०८१, आइतबार

Tag: हत्या अभियोग

सिरहामा तीन वर्षीया बालिका हत्या अभियोगमा दुई जना पक्राउ

गोलबजार, सिराहा । सिरहामा तीन वर्षिया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका—१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षिया सोनादेवी र उहाँकी छोरी पूजाकुमारी यादवलाई पक्राउ