१५ असार २०८१, शनिबार

Tag: स्वीस दूतावास

स्वीस दूतावासले भन्यो, ”सञ्चार मन्त्रीलाई भेट्ने कुनै योजना थिएन र छैन”

८ फागुन, काठमाडौं । निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटासँग ‘स्वीस कम्पनीका प्रतिनिधि’ भनेर गरिएको अडियो कुराकानीबारे नेपालस्थित स्वीस दूतावासले चासो देखाएको छ । दूतावासले निर्वतमान सञ्चार मन्त्री बाँस्कोटासँग सेक्युरिटी प्रेसका बारेमा कुरा गर्न कुनै भेटवार्ता नभएको बताएको छ । बुधबार