५ फाल्गुन २०८२, मंगलबार

Tag: स्वीट्जरल्याण्डमा भेटवार्ता

स्वास्थ्य मन्त्री गिरी र डब्लुएचओका महानिर्देशक टेड्रोसवीच स्वीट्जरल्याण्डमा भेटवार्ता

स्विजरल्याड । विरामी सुरक्षा सम्बन्धि पाँचौ मन्त्री स्तरिय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा भेट गरेका छन् । भेटमा मन्त्री गिरीले