२३ चैत, काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस विरुद्धको उपचारका कार्यमा देशभरका ५० हजारभन्दा बढी ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । आज आइतबार समितिको बसेको १७ औं बैठकले देशैभर ५० हजारभन्दा बढी ग्रामीण स्वयंसेविकाका उपयोग गर्ने निर्णय