२३ बैशाख २०८३, बुधबार

Tag: स्वास्थ्य सल्लाहकार

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल नियुक्त

काठमाडौँ । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र