२२ भाद्र २०८१, शनिबार

Tag: स्वास्थ्य र शिक्षा

‘राप्रपाको पहिलो प्राथमिकता : स्वास्थ्य र शिक्षा पूर्ण निःशुल्क हुनुपर्छ’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा पूर्ण निःशुल्क हुनुपर्छ भन्ने रहेको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज लेख्दै अध्यक्ष लिङ्देनले जबसम्म स्वास्थ्य र शिक्षा निःशुल्क हुदैन तबसम्मै रकमको अभावमा