२२ भाद्र २०८१, शनिबार

Tag: स्वास्थ्य जाँच

लक्षित वर्गको घरघरमा स्वास्थ्य जाँच

सोलुखुम्बु । अशक्त, अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धालगायतलाई हरेक क्षेत्रमा पहिलो प्रथामिकतामा स्वास्थ्य, शिक्षा, आवास, रोजगार र सामाजिक सुरक्षाको व्यवस्था नेपालको संविधान २०७२ ले नै गरेको छ । संविधानअनुसार कतिपय स्थानीय सरकारले कार्यक्रम सञ्चालन गरेका छन् त कतिपयले कार्यक्रम सञ्चालन गर्ने