३१ चैत्र २०८१, आइतबार

Tag: स्वास्थ्य क्षेत्र

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने योजनामा छौँ : स्वास्थ्यमन्त्री पौडेल

कास्की । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै उपचारलाई सर्वसुलभ बनाउने योजनामा रहेको बताएका छन् । पोखरा महानगरपालिका–१२ स्थित शितलादेवी माध्यमिक विद्यालयमा आज पाठेघरको मुखमा हुने क्यान्सरविरूद्ध लगाइने एचपिभी खोप अभियानको शुभारम्भ गर्दै उहाँले स्वास्थ्य बिमालाई