रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगत परीक्षण गर्न अस्पताल पठाइयो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत परीक्षण गर्नका लागि रगत वीर अस्पताल पठाइएको छ । सभापति लामिछानेलाई भेट्न आज सोमबार दिउँसो उपसभापति डोलप्रसाद अर्याल