उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–४ गुम्दीस्थित बुढाथुम स्वास्थ्यचौकी अनिश्चितकालका लागि सिल गरिएको छ । लमजुङका कोभिड–१९ सङ्क्रमित तीन वर्षीय बालक ५० गुम्दीमा ५० दिन बसेर काठमाडौँ गएपछि उनी बसोबास क्षेत्र सिल गरिएको हो । स्वास्थ्यचौकी सिल गरिएसँगै सबै स्वास्थ्य सेवा बन्द