२४ चैत्र २०८१, आइतबार

Tag: स्वागत नेपाल

स्वागत नेपाल प्रहरीको हिरासतबाट छुटे

काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल हिरासतबाट छुटेका छन् । प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको हो । नेपालसहित सेफर्ड लिम्बु र सन्तोष तामाङ ३ जनालाई गत शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको थियो