२३ भाद्र २०८१, आइतबार

Tag: स्वर्ण पदक

यमबहादुरलाई स्वर्ण पदकले दिलाएको खुशी

रामपुर, पाल्पा । पाल्पा रामपुरका यमबहादुर समालले कराते खेल्न थालेको आठ वर्ष भयो । उनलाई सानैदेखि कराते खेल्न रुचि थियो । यही खेलमा केही गर्छु भन्ने मनसाय बनाएर खेल सुरु गरेका समालले आठ वर्षमा करातेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण पदक चुमे