१९ असार २०८१, बुधबार

Tag: स्वयं सेवक

महिला ट्राफिक प्रहरीले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने, मापसे गर्नेले स्वयं सेवकका रुपमा काम गर्नुपर्ने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने बताएका छन् । १७औँ गणतन्त्र दिवसका अवसरमा आज केही समयअघि सामाजिक संजालमा पोष्ट गर्दै गृहमन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीले महिनावारीका ४ दिन