४ असार २०८१, मंगलबार

Tag: स्वयंसेवक परिचालन

स्वयंसेवक परिचालनमा नियमन गरेपछि पशुपति दर्शनमा सहज

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालनमा नियमन गरेपछि विगतका वर्षको तुलनामा यस वर्ष पशुपति क्षेत्रमा हरितालिका (तिज) पर्व व्यवस्थित भएको छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि स्वयंसेवकमा निगरानी गरेपछि व्रतालु महिलाले सहजरुपमा दर्शन गर्न पाएका